२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार

पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार

पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार

पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार

पोखरामा अश्रुग्यास र रबरका गोली प्रहार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • पोखरा । कास्कीको पोखरामा सोमबार (भदौ २३) दिउँसो अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ ।

    पोखरा सभागृहबाट ‘जेनजी’ पुस्ताको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुगेपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको हो ।

    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरका गोली प्रहार गरेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij