२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • पाेखरा । जेन जीको आन्दोलन भड्किएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरेको छ ।

    आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीच चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij