२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जेनजीको आन्दोलन: मृतकको संख्या पाँच पुग्यो

जेनजीको आन्दोलन: मृतकको संख्या पाँच पुग्यो

जेनजीको आन्दोलन: मृतकको संख्या पाँच पुग्यो

जेनजीको आन्दोलन: मृतकको संख्या पाँच पुग्यो

जेनजीको आन्दोलन:  मृतकको संख्या पाँच पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • बुटवल । काठमाडौंको बानेश्वरमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। 

    ट्रमा सेन्टरमा उपचारका लागिएका चार जनाको मृत्यु भएको ट्रमा सेन्टरका एक डाक्टरले जानकारी दिए।

    त्यस्तै बानेश्वरकै सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

    योसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।  ट्रमा सेन्टर र सिभिल अस्पतालमा घाइतेहरू भरिभराउ भएका छन्।

    सोमबार दिउँसो ९ बजेदेखि सुरू भएको आन्दोलन पछि भड्किएको हो। प्रहरीले अश्रुग्यास, पानीको फोहरा प्रहार गरेको थियो। पछि गोली समेत प्रहार गरेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij