२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

१० जना घाइते शिक्षण अस्पतालमा उपचाररत, एक जनाको अवस्था गम्भीर

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • बुटवल । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि १० जना घाइतेलाई लगिएको छ। यीमध्ये एक जना घाइतेको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। साथै ३ जना घाइतेको शल्यक्रिया गर्नुपर्ने भएको छ।

    १० जना घाइते उपचारका लागि अस्पतालमा ल्याइएको शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयारले जानकारी दिए।

    जेनजीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध आज काठमाडौंमा प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरू घाइते भएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij