२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • बुटवल । रुपन्देही जिल्लामा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका कारण शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।


    प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा आइतबार जारी आदेशअनुसार भदौ २४ गते बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।


    स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम लागू गरिएको निषेधाज्ञाअनुसार ५ जनाभन्दा बढी भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।


    प्रशासनले आदेशको उल्लंघन गर्ने वा त्यसलाई कार्यान्वयनमा अवरोध गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij