२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • बुटवल ।  काठमाडौंको वीर अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको छ।

    मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल पुर्‍याइएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको एक चिकित्सकले जनाएको छ।

    चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन्। ‘घाइते दुई जनाको मृत्यु भएको छ। केही गम्भीर घाइते छन्,’ उनले भने।

    योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ। काठमाडौंमा सोमबार मात्रै १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij