२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘जेनजी’को प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । ‘जेनजी’ले गरेको प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको सख्या ७२ पुगेको छ । तीन प्रहरीसहित ७२ जनाको मृत्यु भएको हो ।

    आइतबार (भदौ २९) नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले मृत्युको संख्याबारे जानकारी गराएका हुन् । मृतक सबैलाई सहिद घोषणा र उनीहरूका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij