२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी

विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • गुल्मी । विषालु च्याउ खाँदा गुल्मीमा ६ जना बिरामी परेका छन् । गुल्मीदरबार गाउँपालिका–१ बलिथुम बजारमा बिहान जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी परेका हुन् ।

    बिरामी पर्नेहरूमा ८३ वर्षीय केरसिंह रजाली, बुहारी ३३ वर्षीय हिमा रजाली, नातिनीहरू १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, नाती १० वर्षीय किरण रजाली तथा ३६ वर्षीया छिमेकी बुहारी बिपना रजाली रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

    घाइतेहरूकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

    गएको वर्ष पनि विषालु च्याउ खाँदा रेसुङ्गा नगरपालिका–८ मा आठ जना र मुसिकोट नगरपालिका–४ मा तीन जना बिरामी भएका थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij