२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जेन जी आन्दोलनका शहीदको सम्मानमा मिलिजुली क्लबद्वारा  दीप प्रज्ज्वलन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • तिलोत्तमा ।  मिलिजुली क्लब शंकरनगरले ‘जेनजी आन्दोलन’ का क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा सोमबार एक कार्यक्रमका बीच दीप प्रज्ज्वलन गरेको छ।कार्यक्रममा शहीदहरुप्रति मौन धारण र दीप प्रज्ज्वलन गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको स्वास्थ्य लाभको कामना गरिएको थियो क्लबका अध्यक्ष इश्वर पाण्डेले बताए । 

    साथै, आन्दोलनमा घुसपैठ गरी गैरकानुनी गतिविधि गर्नेहरूमाथि कारवाही, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, विकास निर्माणमा चुस्तता र नेता–कर्मचारीको सम्पत्ति छानबिन गरी कारवाही गर्नुपर्ने माग राखिएको थियो।

    कार्यक्रममा क्लबका अध्यक्ष ईश्वर पाण्डेय,  महासचिव दिपक भट्टराई , समाजसेवी टीकानिधि गौतम, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे लगायतले जेनजी पुस्ताका युवाको चाहना र भावनाअनुसार अघि बढ्न सके मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउँदै, अब कुनै आन्दोलनको नाममा नेपालीको ज्यान नजाओस् भनी कामना गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij