२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।


    संविधानको धारा ११३ (२) बमोजिम संसदको दुवै सदनबाट पारित भएर आएका ती विधेयकलाई मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।


    राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका विधेयकहरूमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ रहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij