२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

समाजवादी मोर्चाले बनायो कार्यदल

समाजवादी मोर्चाले बनायो कार्यदल

समाजवादी मोर्चाले बनायो कार्यदल

समाजवादी मोर्चाले बनायो कार्यदल

समाजवादी मोर्चाले बनायो कार्यदल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१

  • काठमाडौँ । आज बसेको समाजवादी मोर्चाको बैठकले आफ्ना आगामी रणनीति तय गर्न कार्यदल बनाएको छ ।

    नेकपा एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा मंगलबार बसेको बैठकले चार सदस्यीय कार्यदल बनाएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् । कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।

    कार्यदलले आगामी कार्यक्रमलगायतको खाका तयार गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन मोर्चामा बुझाउने छ ।

    आजको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई 'पश्चगमनको यात्रा' भएको निष्कर्ष निकालेको विश्वकर्माले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij