२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भागेका करिब सात हजार कैदीबन्दी कारागार फर्किए, साढे सात हजार सम्पर्कविहीन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । ‘जेनजी’को प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका मध्ये सात हजार ६२७ कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते उग्र प्रदर्शनका क्रममा देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए ।

    कारागार व्यवस्था विभागको तथ्यांकानुसार, देशभरका २८ कारागार र नौ सुधारगृहबाट कैदी तथा थुनुवा भागेका थिए । त्यस दिन कुल १४ हजार ५५६ जना भागेका हुन् । कारागारबाट १३ हजार ५९२ र सुधारगृहबाट ९६४ जना भागेका थिए ।

    त्यसरी भागेका मध्ये आइतबार (असोज ५) साँझसम्म कुल ६ हजार ९२८ जना कारागार फर्किएका छन् । सम्पर्कमा नआएका अधिकांश जघन्य तथा संगठित अपराधमा संलग्न रहेको विभागले जनाएको छ ।

    कारागार फोडेर भाग्ने क्रममा नेपाली सेनाले चलाएको गोली लागेर पाँच कैदीबन्दीको ज्यान गएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij