२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं । निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ ।

     

    आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो ।

     


    ‘निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचारप्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको छ’ घिमिरेले अनलाइनखबरसँग भने । कार्ययोजना अनुसार तालिका बनेर सार्वजनिक हुनेछ ।

     

    सरकारले हालै मतदाता संकलनका लागि बाटो खेल्दै अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर कार्यविधि आयोगले बजानेछ । यो कार्यविधि पनि आयोगले छिट्टै बनाउने र कार्यान्वयनमा लैजाने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij