२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवाबाट १५७ जनाको हवाई उद्दार

भैरहवाबाट १५७ जनाको हवाई उद्दार

भैरहवाबाट १५७ जनाको हवाई उद्दार

भैरहवाबाट १५७ जनाको हवाई उद्दार

भैरहवाबाट १५७ जनाको हवाई उद्दार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • बुटवल । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।  

    नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो ।

    भैरहवाबाट भने विमानले ५ः४० बजे १५७ जना यात्रु बोकेर काठमाडौं फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

    उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij