२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एक हजार १५ मिटर लम्बाईको नेपालकै लामो कर्णाली (गेरुवा) पुल

एक हजार १५ मिटर लम्बाईको नेपालकै लामो कर्णाली (गेरुवा) पुल

एक हजार १५ मिटर लम्बाईको नेपालकै लामो कर्णाली (गेरुवा) पुल

एक हजार १५ मिटर लम्बाईको नेपालकै लामो कर्णाली (गेरुवा) पुल

एक हजार १५ मिटर लम्बाईको नेपालकै लामो कर्णाली (गेरुवा) पुल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं । एक हजार १५ मिटर लम्बाईको नेपालकै लामो कर्णाली (गेरुवा) पुल संचालनसँगै सो क्षेत्रका स्थानीय लाभान्वित भएका छन् ।

    Nepal-Longest-Bridge_Geruwa-Bridge_Bardiya_NPL-(3)-1759898393.jpg राजापुर नगरपालिकालगायत उक्त क्षेत्रका स्थानीयले वर्षौंदेखि जोखिमपूर्ण रूपमा नदी तर्न ढुंगा प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

    Nepal-Longest-Bridge_Geruwa-Bridge_Bardiya_NPL-(4)-1759898428.jpg

    यो नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरिएको हो ।

    Nepal-Longest-Bridge_Geruwa-Bridge_Bardiya_NPL-(9)-1759898424.jpg

    २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो ।

    Nepal-Longest-Bridge_Geruwa-Bridge_Bardiya_NPL-(8)-1759898422.jpg

    लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

    Nepal-Longest-Bridge_Geruwa-Bridge_Bardiya_NPL-(10)-1759898421.jpg

    पुलको चौडाई नौ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ । पुल निर्माणपछि राजापुर क्षेत्रका करिब दुई लाखभन्दा बढी जनता लाभान्वित भएका छन् ।

    Nepal-Longest-Bridge_Geruwa-Bridge_Bardiya_NPL-(6)-1759898425.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij