२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका १५०० जनाको सेनाले गर्‍यो उद्धार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  •  

    काठमाडौं । हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

    मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार  गरिएको सैनिक मुख्यालयले बताएको छ ।

    मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij