२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बौद्धिक अपांगता भएका विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामग्री प्रदान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • सैनामैना । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सदस्य एवं मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामग्री प्रदान गरेका छन् ।

    रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा रहेको बौद्धिक अपांगता सेवा केन्द्रमा अध्ययनरत बालबालिकालाई पढाइमा टेवा पुगोस् भन्ने उद्देश्यले स्टेशनरी र खेलकुदका सामग्री प्रदान गरेको  खनालले बताए ।

    खनालले बौद्धिक अपांगता सेवा केन्द्र सञ्चालनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको र विद्यार्थीहरुलाई जन्मदिनको अवसरमा खेलकुद र स्टेशनरी सामग्री वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे । 

    बौद्धिक अपांगता सेवा केन्द्रकी  प्रिन्सिपल सुशीला पन्तले खनालको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग पाइरहने विश्वास व्यक्त गरिन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij