२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिलोत्तमा राइडर्सद्वारा अनाथ आश्रमलाई भोजनदान

तिलोत्तमा राइडर्सद्वारा अनाथ आश्रमलाई भोजनदान

तिलोत्तमा राइडर्सद्वारा अनाथ आश्रमलाई भोजनदान

तिलोत्तमा राइडर्सद्वारा अनाथ आश्रमलाई भोजनदान

तिलोत्तमा राइडर्सद्वारा अनाथ आश्रमलाई भोजनदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • तिलोत्तमा  । तिलोत्तमा राइडर्सले  तिलोत्तमा–६ स्थित रामचन्द्र–मैनादेवी अनाथ आश्रममा भोजन दान गरेको छ । गत साउन ३ गते सम्पन्न प्रथम तिलोत्तमा कोरा २०८२ बाट वचत भएको रकमबाट आश्रममा भोजनदान गराइएको हो ।  कार्यक्रममा तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक र आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले स्थापनाको एक वर्षमै तिलोत्तमा राइडर्सले साइक्लिङमार्फत तिलोत्तमाको पर्यटन प्रवद्र्धनसंगै सामाजिक काममा समेत अग्रसर हुनु सराहनीय काम भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । तिलोत्तमा राइडर्सका अध्यक्ष अर्जुन गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले अनाथ आश्रममा भोजन दान गरेको भन्दै यसअघि बृक्षारोपण लगायतका काम गरेको बताए । कार्यक्रममा तिलोत्तमा राइडर्सका पदाधिकारी, सदस्य र सल्लाहकार समेत सहभागी थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij