२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन सम्पन्न अध्यक्षमा बस्नेत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति गुल्मीको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मोहन बस्नेतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । बस्नेत निवर्तमान बरिष्ठ उपाध्यक्ष थिए ।

    बरिष्ठ उपाध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष गणेश अधिकारी निर्वाचित भएका छ्न । त्यस्तै महिला उपाध्यक्ष लालुमाया कुँवर,सचिव लोकेन्द्र कुँवर ,सह सचिव अनिल खत्री,कोषाध्यक्ष हरी खत्री लगायत २१ सदस्यीय कार्य समिति गठन भएको छ ।

    निर्वाचित कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष पुस्कल शर्मा र बिशेष अतिथि प्रदेश सचिब योगराज पोख्रेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    सदरमुकाम तम्घासमा आयोजित अधिवेशनमा बृहत सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij