२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गृहमन्त्रीसँगको वार्तामा आएनन् दुर्गा प्रसाई

गृहमन्त्रीसँगको वार्तामा आएनन् दुर्गा प्रसाई

गृहमन्त्रीसँगको वार्तामा आएनन् दुर्गा प्रसाई

गृहमन्त्रीसँगको वार्तामा आएनन् दुर्गा प्रसाई

गृहमन्त्रीसँगको वार्तामा आएनन् दुर्गा प्रसाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • काठमाडौँ । नागरीक बचाउ महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा गृहमन्त्रालय र महाअभियानको टिमबीच वार्ताका लागि भेट भएको छ।

    वार्ताका लागि महाअभियानको टिम गृहमन्त्रालय पुगेको छ। तर, अभियानका प्रमुख दुर्गा प्रसाई भने वार्तामा सहभागी भएका छैनन्।

    प्रसाईको अनुपस्थितिमा केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालय पुगेको हो।

    उक्त वार्तामा मंसिर ७ गतेबाट हुन लागेको आन्दोलन र त्यसका विषयमा छलफल हुने बताइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij