२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग

आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग

आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग

आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग

आचारसंहिताबारे दलहरुसँग छलफलमा निर्वाचन आयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै सुरु भएको छ ।

    आगामी फागुन २१ तारिखमा हुने निर्वाचको तयार र आचारसंहिताबारे छलफल भइरहेको आयोगले जनाएको छ ।

     


    बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल, जनतमत, तमलोपा लगायतका दलहरु सहभागी छन् ।

    आचारसंहितामा दलहरुले पालना गर्नु पर्ने, उम्मेदवारले पालना गर्नु पर्ने, संवैधानिक आयोग र जनप्रतिनिधि पालना गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ ।

     


    यसपटक राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणा पत्र आयोगमा बुझाउनु पर्ने र प्रत्यक वर्ष त्यसको कार्यान्वयनको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रावधान थपिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij