२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलदेखि काठमाडौ जाँदै गरेको कार दुर्घटनाहुँदा अर्घाखाँचीका पाैडेलकाे मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • बुटवल । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

    इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा परि अर्घाखाँचीको धातिवाङ ८ का मणिराम पौडेलको मृत्यु भएको छ।

    दुर्घटनामा परि गम्भीर घाइते भएका पौडेललाई तत्काल उद्धार गरी उपचारको लागि नजिकैको पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएकोमा अस्पतालमा मृत्यु भएको हो।

    दुर्घटनामा परि कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन्। मृतक मणिराम हरिसचन्द्रका बुवा हुन्। प्रहरीका अनुसार बाबु छोरा भएर अर्घाखाँचीबाट काठमाडौं जाँदै थिए।

    इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले घटनास्थलको प्रकृतिलाई हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भई कार पुलदेखि तल खोलामा खसेको हुनसक्ने बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij