२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा दल दर्ता गर्‍यो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • बुटवल  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले यसबारे जानकारी दिएका छन् । निर्वाचन आयोगले बुधबारसम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको प्रक्रिया अघि बढाएका छन् ।

    आयोगमा हालसम्म ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसँगै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको बताएका छन् ।

    प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय छैन, त्यसैले निर्वाचन प्रयोजनका लागि हाम्रो दल राप्रपा निर्वाचन आयोगमा दर्ता भएको हो ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij