२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पत्रकार भुसाल पुरस्कृत

पत्रकार भुसाल पुरस्कृत

पत्रकार भुसाल पुरस्कृत

पत्रकार भुसाल पुरस्कृत

पत्रकार भुसाल पुरस्कृत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • बुटवल । रुपन्देहीका पत्रकार यमलाल भुसाल रोटरी क्लब अफ बुटवलबाट पुरस्कृत भएका छन् । क्लबले हरेक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्दै आए अनुसार यो वर्ष राज्य टेलिभिजनका समाचार प्रमुख भुसाल नगद राशी सहित पुरस्कृत भएका हुन् । क्लबको ३३ औँ चार्टर नाइटमा भुसाललाई पुरस्कृत र १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गरिएको हो । 
    क्लवद्धारा स्थापना गरिएको अक्षयकोषवाट कालिका मानव ज्ञानका अनिष पाण्डे, शान्ति नमूनाका लक्ष्मण थापा, नेपाल आधारभूत विद्यालयका शानवि थारु र नन्दनी मल्लाह, न्यू होराइजनका अनुप्रस भटराई, सैनामैना माविका सन्दीप बिक , लुम्बिनी बोर्डिङका राम बहादुर सार्की, सिद्धार्थ गौतम बुद्ध क्याम्पसका झरना शर्मा, शान्ति नमूनाका विमला पुन र फूलवारी आधारभूतका कल्याण गैरे रहेका छन । उनिहरुलाई जनही ५ हजार नगद प्रदान गरिएको अध्यक्ष कृष्ण पराजुलीले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij