२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कपिलवस्तुबाट ७६ वर्षे देविराम शर्मा पोखरेल बेपत्ता, खोजीका लागि आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • बुटवल । कपिलवस्तुकाे शिवराज नगरपालिका–३, नयाँ बस्तीका ७६ वर्षीय देविराम शर्मा पोखरेल मंसिर १६ गते भारतको गुवाहाटी जाने उद्देश्यले घरबाट निस्किएपछि सम्पर्क विहीन भएको परिवारले जनाएको छ।

    दिउँसो करिब २ बजे घरबाट निस्कनुभएका शर्मा मंसिर १६ कै साँझ भारतको सिलगढी पुगेर अर्को बस चढ्ने क्रममा छुट्टिएको र त्यसपछि मंसिर १७ गतेदेखि आजसम्म कुनै पनि प्रकारको सम्पर्क नभएको परिवारले बताएको छ।

    परिवारका सदस्यहरूका अनुसार उहाँको मानसिक सन्तुलन केही कमजोर रहेकोले अझ बढी चिन्ताको विषय बनेको छ। शर्मा बेपत्ता हुँदा लगाएको पहिरनमा चेकसट, कालो कोट, कालो पाइन्ट, कालो जुत्ता, कालो क्याप तथा कालो–रातो मिसिएको कोठे गलबन्दी रहेको जानकारी दिइएको छ।

    निजलाई कतै देख्नुभएमा वा अवस्था थाहा पाएमा नजिकैको प्रहरी चौकीमा जानकारी गराउन तथा निम्न नम्बरहरूमा सम्पर्क गर्न परिवारले सबैमा हार्दिक अनुरोध गरेको छ।

    भारतका लागि सम्पर्क:
    📞 1424918473812619
    📞 1424917002896175

    नेपालका लागि सम्पर्क:
    📞 9851229026
    📞 9867046597

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij