२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुद्धनगर  पुल परिसरमा श्रमदान तथा फोहोर व्यवस्थापन

बुद्धनगर  पुल परिसरमा श्रमदान तथा फोहोर व्यवस्थापन

बुद्धनगर  पुल परिसरमा श्रमदान तथा फोहोर व्यवस्थापन

बुद्धनगर  पुल परिसरमा श्रमदान तथा फोहोर व्यवस्थापन

बुद्धनगर  पुल परिसरमा श्रमदान तथा फोहोर व्यवस्थापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • बुटवल ।  श्रम संस्कृति पार्टी जिल्ला सभा रूपन्देहीले शनिबार बुटवलको  बुद्धनगरस्थित पुल परिसरमा विशेष श्रमदान तथा फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ। बुटवलका विभिन्न टोल तथा वडाबाट आएका सम्पूर्ण श्रमदाता स्वयंसेवक हरूले पुल क्षेत्रको सरसफाइ, फोहोर संकलन र वातावरणीय व्यवस्थापनमा  सहभागिता जनाएका थिए ।

    कार्यक्रमको उद्देश्य समुदायमा स्वच्छता र श्रमको संस्कार स्थापित गर्दै आगामी पुस ५ गते बुटवल ट्राफिक चोकमा आयोजित विशाल खुल्ला आमसभाको तयारीलाई थप सुदृढ बनाउनु रहेको जिल्ला सभाका सचिव सुगम राईले बताए । 
    यसैबीच, श्रम संस्कृति पार्टीका राष्ट्रिय अध्यक्ष हर्क साम्पाङ राई आगामी पुस ५ गते बुटवल ट्राफिक चोकमा आयोजना हुने बृहत् खुल्ला आमसभामा संबोधन गर्न आउने भएकाले  आमसभामा सकेसम्म धेरै जनालाइउपस्थित गराउने गरी तयारी तीव्र बनाएको राईले बताए । 

     श्रम, इमान, संस्कार र परिवर्तनको नारासहित सरसफाइ कार्यक्रम गरिएको सो पार्टीले जनाएको छ । कार्यक्रममा जिल्ला संयोजक छविलाल गुरुङ,सहसंयोजक केशव न्यौपानेु पूर्णबहादुर बिक कुलबहादुर राना लगायतको सहभागिता रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij