२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौँ। नवनियुक्त महान्यायाधिवक्ता डा. रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

    बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले डा. बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij