२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु

मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु

मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु

मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु

मर्चवारमा अत्यधिक चिसोले एकजनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रमा अत्यधिक चिसोका कारण एकजनाको मृत्यु भएको छ । कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर लम्बु हरिजनको चिसोका कारण मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजन महिलवारबाट औषधि उपचार गराएर घर फर्कंदै गर्दा चिसोका कारण बाटोमै ढलेका थिए । मंगलबार बेलुका करिब ४ः३० बजे उनी लडेको अवस्थामा फेला परेका थिए ।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अत्यधिक चिसोका कारण स्वास्थ्यमा असर परेर मृत्यु भएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij