परासी । हाम्रो सामाजमा ठूला ठूला पार्टी प्यालेस होटल मनाउने जन्मदिन चलन छ । तर रामग्राम वडा नं. १० की रन्जना ओझाले दृष्टिबिहीन विद्यार्थीहरुसंग मनाएकी छिन् । उनी भन्छिन् हाम्रो सामाजमा ठूला ठूला पार्टी प्यालेस होटल जन्मदिन मनाउने कार्य हुने तर सामाजमा यस्तामा पनि छन खाना लागउने लुगा कपडा छैन यस्ता व्यक्तिलाई सहयोग गदैन तर मैले अफनो जन्मदिन केही गर्नु पर्छ भन्ने दृष्टिबिहीन बिद्यथीहरुलाई कपडा बितरण गरेको बताईन ।
उनले दृष्टिबिहीन बिद्यथीहरुलाई जाडो छल्न न्यानो कपडा बितरण गरेको जानकारी दिईन । अर्दश माध्यमिक बिद्यालयमा रहेको दृष्टिबिहीन बिद्यथीहरुलाई न्यानो कपडा बितरण गरिएको बताईन ।
ओझा सामाजमा स्वास्थ्य क्षेत्रमध्यामबाट सामाजमा सेवा दिदै आएकी छिन । उनी हुन स्वास्थ्यकर्मी अहिले रामग्राम पालटिकरमा रहेको स्वास्थ्य चौकीका कार्यरत छिन । उनी आफनो जन्मदिनको अवसरमा २३ सट टे«क सुज दृष्टिबिहीन बिद्यथीहरुलाई बितरण गरिएको ओझाका बुवा जवारहीलाल ओझाले बताए ।
बितरण कार्यक्रममा लुम्बिनी प्रदेशका सासद बैजनाथ कलवारले यस्ता सहयोगले असहाय दृष्टिबिहीन बिद्यथीहरुलाई मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए । उनले समाजमा यस्ता असाहय धेरै भएकाले यस्ता मनकारी सहयोग उनीहरुलाई सहयोग हुने बताए ।




