२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राष्ट्रिय सभामा कांग्रेससँग तालमेल गर्ने एमाले निर्णय, उम्मेदवार छान्ने जिम्मा ओलीलाई

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल  भइरहेको जनाएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा यसबारे अध्यक्ष ओलीले जानकारी गराएको बताए ।

    ‘अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ । सातैवटा प्रदेशमा एकरएक जना उम्मेदवारी दिने गरी कांग्रेससँग छलफल भइरहेको छ’ उनले भने । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता भोलि हुँदैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij