२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

क्षमता अभिबृद्वि तालिम

क्षमता अभिबृद्वि तालिम

क्षमता अभिबृद्वि तालिम

क्षमता अभिबृद्वि तालिम

क्षमता अभिबृद्वि तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • परासी  । सरोकारवालाहरूलाई  लैड्गिक हिंसा (जिविभि) लैड्गिक हिंंसा नीति र प्रभावित केन्द्रीय पद्धति सम्बन्धि दुई दिने क्षमता अभिबृद्वि तालिम  सम्पन्न  भएको छ । विश्व बैकद्वारा संचालित लैड्गिक हिन्सा रोथाम तथा प्रतिकार्यको लागि एकीकृत सेवा पहुँच परियोजना तथा रामग्राम नगरपालिकाको आयोजनामा सरोकारवालाहरूलाई  लैड्गिक हिंंसा (जिविभि) लैड्गिक हिन्सा नीति र प्रभावित केन्द्रीय पद्धति सम्बन्धि दुई दिने क्षमता अभिबृद्वि तालिम  सम्पन्न  भएको हो।

    संचालित दुई दिने तालिमा नगरकार्यपालिका सदस्य न्यायिक समिति सदस्य मेलमिलाप सदस्य,सशस्त्र प्रहरी ,नेपाल प्रहरीका महिला प्रहरी ,नगर प्रहरी ,पृथ्वी चन्द्र अस्पताल ओसिएमसी पत्रकार लगायतको सरोकारवालाहरूलाई लैड्गिक हिंसा (जिविभि) लैड्गिक हिन्सा नीति र प्रभावित केन्द्रीय पद्धति सम्बन्धि दुई दिने क्षमता अभिबृद्वि तालिम दिईएको जि वि,भी बिज्ञ अनुप खड्काले जानकारी दिए ।

    दुई दिने तालिममा रामग्राम नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख तारा अर्यालले नेपालमा जेविभीको जीवन चक्रे दृष्टिकोण ,अधिवक्ता श्रद्धा सुमन अर्चायाले कानून,लैड्गिक हिन्सा सम्बन्धी जिबिभी केश व्यवस्थापन चरणहरू केसवर्कको भूमिका र जिम्मेवार तथा व्यवस्थापन सिमुलेकन अभ्यास सम्बन्धि प्रशिक्षण दिईएका थिए ।

    त्यस्तै रामग्राम नगरपालिकाका  स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन आत्महत्या र तनाव सम्बन्धि प्रशिक्षण दिईएका थिए । तालिम ४५ जना सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij