२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आफू निकट नेताहरूसँगको छलफलमा शेखर कोइराला

आफू निकट नेताहरूसँगको छलफलमा शेखर कोइराला

आफू निकट नेताहरूसँगको छलफलमा शेखर कोइराला

आफू निकट नेताहरूसँगको छलफलमा शेखर कोइराला

आफू निकट नेताहरूसँगको छलफलमा शेखर कोइराला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  •  काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

     

    कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।

     


    भृकुटीमण्डपमा विशेष महाधिवशेको बन्द सत्रको तयारी भइरहँदा कोइराला आफू निकट केन्द्रीय सदस्य, कानुन व्यवसायीहरूसँगको छलफलमा जुटेका हुन् ।

    बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । उनका अनुसार बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत सहभागी छन् ।

     


    कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij