२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा ९प्राइमरी निर्वाचन०को व्यवस्था गरिने उल्लेख छ ।

    ‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा ९प्राइमरी निर्वाचन० को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ,’ महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा लेखिएको छ, ‘यसका लागि डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणालीले सबै इच्छुकलाई समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा उम्मेदवार छनोट गर्ने सुनिश्चित गर्दछ ।’

    प्राइमरी निर्वाचनको व्यवस्थाले पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने, विवाद घटाउने र पार्टीप्रतिको जनविश्वास बढाउने महामन्त्रीको विश्वास छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij