२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कस्तो छालामा कस्तो मेकअप ?

कस्तो छालामा कस्तो मेकअप ?

कस्तो छालामा कस्तो मेकअप ?

कस्तो छालामा कस्तो मेकअप ?

कस्तो छालामा कस्तो मेकअप ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
    • नर्मल स्किनका लागि पाउडर फाउन्डेसन नै उत्कृष्ट रोजाइ हो । यो लगाउन पनि सजिलो हुन्छ र छालामा राम्रोसँग बस्छ । यसपछिको विकल्प कम्प्याक्टमा क्रिम फाउन्डेसन हो । यो छालामा लिक्विडजसरी बस्छ । 

     

    • सुक्खा छालाका लागि लिक्विड, स्टिक या हाइड्रेटिङ पाउडर फाउन्डेसन छनोट गर्नुपर्छ । लिक्विड र स्टिकको कन्सिस्टेन्सीले छालालाई मुलायम बनाउँछ र हाइड्रेटिङ पाउडरमा छाला मोस्चराइज गर्ने तत्व हुन्छ । 

     

    • चिल्लो छालाका लागि आयल फ्री लिक्विड वा पाउडर फाउन्डेसन छनोट गर्नुपर्छ । यसमा तेल सोस्ने तत्व हुन्छ, जसले छालालाई स्मुथ फिनिस दिन्छ । चिल्लो छालामा मिनरल मेकअप पनि प्रभावकारी हुन्छ । यदि छाला चिल्लो भएका कारण तपाईंलाई पिम्पल्स आउँछ भने सेलिसिलिक एसिडयुक्त फाउन्डेसन खरिद गर्नुस् । किनकि, यसले चिल्लो बनाउने ग्रन्थिलाई चिल्लो बनाउनबाट रोक्छ, जसकारण पिम्पल्स कम गर्न सहयोग पुग्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij