२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन

कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन । बुधबार बिहान ८ बजेका लागि डकिएको बैठक अहिलेसम्म बस्न नसकेको हो ।

    बैठकमा सहभागी हुनका लागि सहमहामन्त्री बद्री पान्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ज्ञानेन्द्र कार्की, एनपी साउद, गण्डकीका मुख्यमन्त्री लगायतका केन्द्रीय सदस्यहरू सानेपा पुगिसकेका छन् ।

    सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राति साढे ७ बजे सुरु भएलगत्तै आज बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको थियो ।


    सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन पक्षधरसँग वार्ता जारी रहेकाले बिहान ८ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij