बुटवल । बुटवल १२ मा रहेको मिलनपार्क विकास समितीमा हेमराज शर्मा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ।
जसको उपाध्यक्षमा राजु पाण्डे, सचिव्मा गङा ज्ञवाली, कोषाध्यक्षमा विशाल गैह्रे, सहसचिव ज्ञानु पाण्डे चयन भएका छन। यस्तै सदस्यहरुमा नन्दलाल दुबेदी, तारा बिअ, लक्ष्म्क सापकोटा ज्ञवाली र नारायण सुवेदी चयन भएका छन।
लेखा समिती सम्योजकमा गणेश केसी, सदस्यहरुमा शिव आचार्य र दिपक पौडेल चयन भएका छन।
यस्तै अनुगमन समिति संयोजकमा मधुसूदन पुलामी, सदस्यहरुमा सीता भट्टराई पौडेल र माहाशर्मा पाण्डे चयन भएका छन।




