२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।

    अहिले बैठकमा छलफल जारी रहेको सहभागी एक सदस्यले बताए । पछिल्लो सुरक्षास्थिति र आगामी निर्वाचनबारे परिषदमा छलफल हुने बताइएको छ ।

    राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij