२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

धादिङमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

धादिङमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

धादिङमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

धादिङमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

धादिङमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • बुटवल । धादिङमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

    बेनिघाट रोराङ गाउँपालिका– ३, सलाङघाटमा घरको प्लाष्टर गर्दैगर्दा माटोको ढिस्को खस्दा स्थानीय ४५ वर्षीय मानबहादुर पर्जाको मृत्यु भएको छ।

    उनको धादिङको मलेखुस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा आइतबार साझ ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश दाहालले जानकारी दिए।

    उनकाअनुसार सोही ढिस्कोमा पुरिएर सुदिप प्रजा घाइते भएका छ्न्। मलेखुस्थित टिचिङ अस्पतालबाट ट्रमा सेन्टर काठमाडौँमा ल्याएर उपचार भइरहेको छ।

    आइतबार साँझ सवा ४ बजे स्थानीयको घरको प्लाष्टर गर्दै गर्दा ढिस्को खसेपछि उनीहरू दुवै जना पुरिएका थिए। दुवै जनालाई प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरि अस्पताल पुर्‍याएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij