२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

संसद् पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । असंवैधानिक रुपमा संसद् विघटन भएको आरोप लगाउँदै उनीहरूले पुनर्स्थापनाको माग गरेका हुन् ।

    ‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले माइतीघरमा मंगलबार प्रदर्शन गरेका हुन् ।

     

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरूको विश्वास छ ।

    उनीहरूले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने माग उनीहरूको छ ।

    देशलाई विधिमा सञ्चालन गर्न पनि संसद् पुनर्स्थापना हुनुपर्ने तर्क उनीहरूको छ ।

    प्रदर्शनमा सहभागी युवाहरूले ‘संविधान बचाऊ, संसद् फर्काऊ, लुटिएको संसद् फिर्ता गर, विघठित संसद् पुर्नस्थापना गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij