२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भरतकुमार शाहमाथि कसैले पनि भ्रष्टाचार र कुशासनको प्रश्न उठाउन सक्दैनस् : फकरुद्दीन खान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • सैनामैना ।  लुम्बिनी प्रदेशका पूर्व सभासद तथा नेपाली कांग्रेस रुपन्देही ५ का प्रचार प्रसार संयोजक फकरुद्दीन खानले कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा अव देशलाई विकासको गतिमा अघि बढाउन नेपाली कांग्रेसका उमेदवारलाई बिजयी बनाउनु पर्ने बताएका छ्न ।

    उनले भरतकुमार शाहमाथि कसैले पनि भ्रष्टाचार र कुशासनको प्रश्न उठाउन नसक्ने भन्दै शाह धेरै अनुभवी र परिपक्व नेताको रुपमा स्थापित भएकोले उनको उमेदवारीले उर्जा थपिएको उल्लेख गरे । 

    जेन्जीले उठाएका मुद्धाहरु मात्र गगन थापाको नेतृत्वको सरकारले पुरा गर्ने भन्दै सो सरकार निमार्ण गर्नको लागि रुपन्देही क्षेत्र नं. ५ बाट भरतकुमार शाहलाई निवार्चित गर्नुपर्ने बताए।

    नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालको अध्यक्षतामा भएको सैनामैना नगरपालिका स्तरिय भेलाले क्षेत्र नंं ५ का क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माको संयोजकत्वमा ५ सय १ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ भने नारायणप्रसाद पन्थको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । कार्यक्रमको संचालन नगर सचिव अर्जुन पौडेलले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij