२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हाटबजार ब्यवसायीको ३१ औं बृहत रक्तदानमा ८५ युनिट संकलन

हाटबजार ब्यवसायीको ३१ औं बृहत रक्तदानमा ८५ युनिट संकलन

हाटबजार ब्यवसायीको ३१ औं बृहत रक्तदानमा ८५ युनिट संकलन

हाटबजार ब्यवसायीको ३१ औं बृहत रक्तदानमा ८५ युनिट संकलन

हाटबजार ब्यवसायीको ३१ औं बृहत रक्तदानमा ८५ युनिट संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२

  • बुटवल । हाटबजार व्यवसायी संघ, जिल्ला समिति रूपन्देहीले ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    विगतका वर्षहरुमा जस्तै संघले सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यसहित रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो ।

    सो अवसरमा बोल्दै संघका संस्थापक अध्यक्ष बाबुराम पोखरेलले सामाजिक क्षेत्रमा संघले स्थापना कालदेखि योगदान गर्दै अघि बढेको बताए ।

    कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष अध्यक्ष कृष्णचौहान क्षेत्री हरेक स्वस्थ नागरिकले हरेक तीन÷तीन महिनामा रक्तदान गर्नुपर्ने बताए ।

    रगत आवश्यक पर्ने विरामीको लागि बुटवलमा समस्या सृजना हुन आफूहरुले नदिएको बताए । हाटबजार व्यवसायी संघका हुमाराम पोखरेलले खाद्यान्न सहयोगसँगै धेरै सामाजिक काममा संघले साथ दिँदै आएको बताए ।
    रक्तदान कार्यक्रम संयोजक बिमल फुल्लेल सो अवसरमा ८५ युनिट संकलन भएको जानकारी दिए ।

    केही दिनअघि सैनामैनामा गरिएको रक्तदानमा ३५ युनिट संकलन उनको भनाइ छ ।

    संघका हुमाराम पोखरेलको अध्यक्षता, उपाध्यक्ष रविलाल पोखरेल उपाध्यक्ष स्वागत तथा सचिव ईश्वरचन्द्र भटराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij