२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्वत समाज युएइको अध्यक्षमा पूर्णचन्द्र भुसाल

पर्वत समाज युएइको अध्यक्षमा पूर्णचन्द्र भुसाल

पर्वत समाज युएइको अध्यक्षमा पूर्णचन्द्र भुसाल

पर्वत समाज युएइको अध्यक्षमा पूर्णचन्द्र भुसाल

पर्वत समाज युएइको अध्यक्षमा पूर्णचन्द्र भुसाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२
  • बुटवल । पर्वत समाज युएइको ७औ अधिवेशनले पूर्णचन्द्र भुसालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।   निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरी प्रसाद शर्मा, प्रथम उपाध्यक्ष किशन पुलामि मगर सहित चार जना उपाध्यक्ष र महिला उपाध्यक्षमा रुपमा कुमारी अधिकारी निर्वाचित भएका छन ।

    सो अधिवेशनबाट महासचिवमा जीब नाथ शर्मा, सचिवमा रमेश तिवारी र संजिब अधिकारी निर्वाचित भएका छन भने कोषाध्यक्षमा नबीन थापा र सह कोषाध्यक्षमा नारायण अधिकारी निर्वाचित भएका छन् ।  त्यसैगरि यस पटक देखि पालिका स्तरीय संयोजक समेत चयन गर्दै ५१ सदस्य निर्वाचित भएका छन ।

    पालिका संयोजकहरूमा विजय क्षेत्री कुश्मा, अलि रसुल मिया फलेवास, प्रेम प्रसाद सापकोटा पैयूँ, नारायण रेग्मी जलजला, तिर्थ रेग्मी महाशिला र कृष्ण शर्मा प्रतीक मोदी रहेका छन्।

    उक्त अधिवेशनको उदघाटन गर्दै उप–महावाणिज्य दूत, नेपाली महावाणिज्य दूतावास, दुबई, युएईका कृष्ण प्रसाद चापागाईंले आफू जन्मेको ठाऊ र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनु पर्नेमा सम्पुर्ण पर्बतेलीले बिशेष जोड दिनु पर्ने बताए ।

    सन् २०१३ देखि मणि भुर्तेलको संयोजकत्वमा पर्बत समाज यूएई गठन भएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij