२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हर्कले डा. मित्र परियारलाई निश्कासन गराउने घटनाका मुख्य पात्र केशव  भन्छन् : श्रम संस्कृति पार्टीको माहोल राम्रो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ २० २०८२
मंगलवार, माघ २० २०८२

  • बुटवल । श्रम संस्कृति पार्टी रूपन्देही जिल्ला आमसभामा उत्पन्न विवादले पार्टी उपाध्यक्ष डा. मिश्र परियार पार्टीबाटै निश्काशित हुने घटनाका मुख्य पात्र हुन् केशव शर्मा जैसी ।

    उनी उक्त पार्टीको  जिल्ला सहसंयोजक हुन् । गत  पुस ५ गते श्रम संस्कृति पार्टी रूपन्देही जिल्लाले बुटवलमा गरेको आमसभाकै  क्रममा पार्टीका तत्कालीन उपाध्यक्ष डा. मित्र परियारले जैसीप्रति आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरेको भन्दै पार्टी अध्यक्ष हर्क साम्पाङले परियारलाई पार्टीबाट निश्कासन गरेका थिए । उक्त घटनाले पार्टीभित्र र बाहिर व्यापक चर्चा पाएको थियो।

     हाल मित्र परियार नेकपामा प्रवेश गरेका छन् । यता, सोही घटनापछि चर्चामा आएका केशव शर्मा जैसी भने श्रम संस्कृति पार्टीमै निरन्तर सक्रिय रहँदै आएका छन्। हाल उनी श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएका छन्।

    समानुपातिक उम्मेदवार जैसीले रास्वपाले नयां दल भन्दै मतदालाई भ्रम छरेको टिप्पणी गर्दै रास्वपा भन्दा नयां दल श्रम संस्कृति पार्टी भएको तर्क गरे ।

    रास्वपा सभापति सहकारी ठगी सम्बन्धी ५ वटा आदलतमा मुद्दा खेपिरहेका व्यक्ति र वरिष्ठ नेता बालेन शाहलाई विगतमा सुशासनका मामलामा ठीक छन् कि भन्ने लागेपनि चुनावको मुखमा विवादास्पद व्यापारी कमल मालपानीको करोडौं मूल्यको गाडीमा चढेको घटनाले उनी पनि पुराना पार्टीका नेता भन्दा फरक नभएको जैसीले तर्क गरे ।

    देशमा लाखौं अव्यवस्थित बसोबासी रहेकाले बालेनले काठमाडौं महानगरमा सुकुम्बासी, फुटपाथ व्यवसायी, कवाड व्यवसायीमाथि गरेको व्यवहारले रास्वपाको भन्दा श्रम संस्कृति पार्टीको माहोल राम्रो बन्दै गएको जैसीले बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij