२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • .काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन् ।

    यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा घिमिरेलाई नियुक्त गरिएको हो । कांग्रेसको सचेतकमा सांसद सुशिला थिङ रहेकी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij