२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साना किसान कृषि सहकारी व्यवस्थापकले प्रतिवेदन तयार नगर्दा  बार्षिक साधारणसभा हुन सकेन

साना किसान कृषि सहकारी व्यवस्थापकले प्रतिवेदन तयार नगर्दा  बार्षिक साधारणसभा हुन सकेन

साना किसान कृषि सहकारी व्यवस्थापकले प्रतिवेदन तयार नगर्दा  बार्षिक साधारणसभा हुन सकेन

साना किसान कृषि सहकारी व्यवस्थापकले प्रतिवेदन तयार नगर्दा  बार्षिक साधारणसभा हुन सकेन

साना किसान कृषि सहकारी व्यवस्थापकले प्रतिवेदन तयार नगर्दा  बार्षिक साधारणसभा हुन सकेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • परासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडानं१५ सुक्रौलीमा रहेको साना किसान कृषि सहकारी संस्था लीको किचलो बहिर आएको छ । 

    संस्थाकी व्यवस्थापक कारणले समयमै बार्षिक साधारण सभा हुन नसकेको संञ्चालकहरुले बताएका छन । उनीहरुको अनुसार सञ्चालक समितीले बार्षिक साधारण सभा निर्णय गरेको तर संस्थाकी व्यवस्थापक पुनम यादवले बार्षिक प्रतिबेदन तयार नगरी अटेरी गरेको अरोप लागएका छन । 

    सञ्चालक समितीको अध्यक्ष मिरा चौधरीको अनुसार पुस १४ गते साधारण सभा गर्ने निर्णय सहित मंसिर ८ गते निर्णय गरिएको बताईन । तर साधारण सभा गर्नको लागि प्रतिबेदन तयार नभएकोले पुन सञ्चालक समितीको बैठक बसी पुस २४ गते गर्ने निर्णय गरेको थियो । 

     पुस २४ गते साधराण सभा गर्न नसकिएकोले पुष २५ गते रामग्राम नगरपालिकालाई साधारण सभाको म्याद थपको लागि निबेदन दिएको अध्यक्ष चौधरी भनिन् त्यसै गरी माघ ७ गते भूमि सुधार थारु नेतृत्वमा व्यवस्थपक , केही सञ्चालक समिती र सल्लहकारले टोलीले सहकारीमा तालाबन्दी गरेका थिए । 

    सोही टोलीले माघ १३ गते आफै लागएको ताला खोलेको र सहकारी संस्थामा रहेको कुर्सी टेबुल आवश्यक कागजतपत्रहरु लथालिड फादिएको संस्थाकी अध्यक्ष चौधरीले बताईन ।रामग्राम नगरपालिकाले संस्थाको चुनाव गर्न पत्र काटि निर्देशन दिएको छ ।


    तर रामग्राम नगरपालिकाको २०६६ विनियम अनुसार ३ बर्षे मात्र कार्य तोकेको ऐनमा रहेको छ । साना किसान कृषि सहकारी संस्थाले चुनवा २०६६ बिनियम अनुसार  निर्वाचनबाट २०७९ पदाअधिकारी निर्वाचित भएका हुन । उक्त नगरपालिकाले २०७५ साल सहकारी ऐनमा बनाएको थियो तर नगरपालिकाले बनाएको ऐन चार बर्ष पद अवधि रहेको छ । 
     उक्त सहकारीले नगरपालिको २०७५ ऐन टेकेर २०७९ पदाअधिकारी निर्वाचित भएका पदाअधिकारी चार बर्षको कार्यबिधी बनाएका थिए । उक्त सहकारीमा एक हजार ७० शेयर सदस्य रहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij