२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलका चर्चित ५० बढी  युवा विष्णु पौडेललाई जिताउने अभियानमा

बुटवलका चर्चित ५० बढी  युवा विष्णु पौडेललाई जिताउने अभियानमा

बुटवलका चर्चित ५० बढी  युवा विष्णु पौडेललाई जिताउने अभियानमा

बुटवलका चर्चित ५० बढी  युवा विष्णु पौडेललाई जिताउने अभियानमा

बुटवलका चर्चित ५० बढी  युवा विष्णु पौडेललाई जिताउने अभियानमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • बुटवल ।  नेपाली कम्युनिष्ट पार्टी लगायतका दलमा आवद्ध बुटवलका ५० बढी युवा नेताहरु विष्णु पौडेललाई जिताउने अभियानमा सामेल भएका छन् । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समिति सहसंयोजक राजु गुरुङको पहलमा बुटवल वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य, युवा नेताहरु शंकर घर्ती,विक्रम बस्याल,सुमन गुरुङ, प्रवेश सुनार,राजु क्षेत्री,आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चा लगायत युवाहरु पौडेललाई जिताउन अभियानमा लागेका हुन् । 
    उनीहरुले रुपन्देही २ को थप विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र पौडेल भविष्यको प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएकाले उनलाई जिताउन आफूहरु सहमत भएका हुन् । 
    एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरुको प्रतिनिधिमूलक भेला गराई उनीहरुलाई पौडेल जिताउने अभियानमा सामेल गराएको र उनीहरुमार्फत कम्तीमा ५ सय युवाहरु एमालेमा जोडिने नेता राजु गुरुङले बताए । युवाहरुको प्रवेशसंगै रुपन्देही २ मा पौडेलको जित सुनिश्चित भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालको भ्रममा नपरी फराकिलो जितका लागि मेहन गर्नुपर्ने युवाहरुलाई निर्देशन दिए । एमाले परिवारका सदस्यहरुसंग पुनर्मिलन र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij