१२ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो । आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ ।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij