२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एक सय २६ जना मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

एक सय २६ जना मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

एक सय २६ जना मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

एक सय २६ जना मोतियाबिन्दुको निशुल्क शल्यक्रिया

एक सय २६ जना मोतियाबिन्दुको निशुल्क शल्यक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • गाैरीशंकर जयसवाल / परासी  ।बर्दघाट नगरपालिकाले मोतियाबिन्दु भएका १ सय २६ जना नगरबासिको निशुल्क शल्यक्रिया गरिदिएको छ ।

    नगरपालिकाले गत आर्थिक बर्षमा परासीमा रहेको बिनोद निता कण्डेल आँखा अस्पताल सँग सम्झौता गरी उपचारमा लागेको खर्च नगरले बेहोर्ने निर्णय गरि ७ लाख रुपैया बिनियोजन गरिएको थियो ।सोही अनुरुप १ सय २६ जना नागरिकको मोतियाबिन्दुको सफल शल्यक्रिया गरि लाभ लिएको अस्पतालले जनाएको छ ।


    अधिकाङ्स जेष्ठ नागरिकहरू यसबाट लाभान्वित भएका छन ।शल्यक्रियाका लागि प्रतीब्यक्ति ५ हजार ४ सय रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
    "गरिब बिपन्न नागरिकहरुले पैसाकै कारण दृष्टि गुमाउन नपरोस भन्ने उदेश्यले यो कार्यक्रम ल्याएका हौ,लक्षित ब्यक्तिहरुका लागि प्रभावकारी नै बनेको छ भन्ने बिश्वास लिएका छौ"बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले भनाई छ ।


    अस्पतालले पठाएको रेकर्ड अनुसार बिनियोजित रकमबाट झण्डै तिनलाख रुपैयाँ मात्रै खर्च भएको नगरपालिकाका लेखा अधिकृत विष्णुलाल पुरीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij