२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनीकाे मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनीकाे मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनीकाे मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनीकाे मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनीकाे मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दल उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । 

    आज दिउँसो साढे ३ बजेतिर प्रदेश प्रमुखको कार्यालय बुटवलमा ५६ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका आचार्यलाई आज नै मुख्यमन्त्री नियुक्त गरिएको प्रदेशप्रमुखको कार्यालय बुटवलले जनाएको छ ।

    आचार्यलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालय बुटवलका उपसचिव धर्मा अर्याल बेल्बासेले जानकारी दिईन् ।

    452509071_3424694527675773_4489446341029206234_n.jpg
    नियुक्ती पत्र

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij