२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरकारको ध्यानाकर्षण

बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरकारको ध्यानाकर्षण

बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरकारको ध्यानाकर्षण

बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरकारको ध्यानाकर्षण

बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरकारको ध्यानाकर्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले चालु खर्च घटाउँदै बजेटलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताएका छ  । 

    बैठकको आकस्मिक समयमा सांसदहरुले सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त बनाई भ्रष्टाचारमुक्त बनाउन सरकारको ध्यानाकर्षण गराए। 

    यसैगरी सांसदहरुले कैलालीको धनगढीमा अस्पताल बनाउने भनेर स्थानीय निकायमा झुटो विवरण पेश गरी चर्च बनाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। 

    सांसदहरुले भ्रष्टाचारका फाइल खोली दोषीलाई कडा कारबाही गर्नुपर्ने, बाढी पहिरोका कारण अवरुद्ध भएका सडक, भत्किएका पुललाई तत्काल पुर्ननिर्माण गरी यात्रालाई सहज बनाउन सरकारसँग माग गरे 

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    यस्तै बैठकमा सांसद प्रतिमा गौतमले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij